अनुसूची १
(नियम ५ को उपनियम (१) सँग सम्बन्धित)
(नियम ५ को उपनियम (१) सँग सम्बन्धित)
श्री राष्ट्रिय अभिलेखालय,
………………………………।
विषय : स्वीकृति सम्बन्धमा ।
त्यस अभिलेखालयमा रहेका देहायका अभिलेख हेर्न (अध्ययन तथा अनुसन्धान गर्न)/सार्न/प्रतिलिपि (माइक्रोफिल्म पोजेटिभफिल्म, रिडर प्रिन्ट, डिजिटल फोटो, मुद्रित र माइक्रोफिल्म नभएका अन्य कागजात) लिनको लागि यो निवेदन गरेको छु ।
अभिलेखको विवरणः
निवेदकको सही :
नाम, थर :
ठेगाना :
स्थायी
अस्थायी :
टेलिफोन नं. :
परिचयपत्र/विदेशी भए राहदानी नं. :
मिति :